सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु

कैलाली । प्रदेशको एकमात्र रेफलर अस्पताल सेती प्रादेशिक अस्पताल धनगढीमा जडान भएर पनि सञ्चालनमा आउन नसकेको सिटी स्क्यान सेवा आजबाट सुरु भएको छ ।
प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटीस्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यताको भने अब अन्त्य भएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । मस्तिष्कघात लगायत मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्या लगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने बताउदै सदस्य भट्टले अब बिरामीले बाहिर महंगो शुल्क तिर्न नपर्ने बताए ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया