१२ घण्टामा ४५ हजार बढीले छाडे उपत्यका

काठमाडौँ : बुधबार ४५ हजारभन्दा बढीले उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ४५ हजार ७५ जनाले उपत्यका छाडेका छन् ।
मंगलबार २४ घण्टामा ५२ हजार १ सय ९० ले उपत्यका छाडेका थिए भने सोमबार उपत्यका छाड्नेको संख्या ५० हजार ४ सय ५६ रहेको थियो । कोभिड-१९ संक्रमण उच्च जोखिम भएपनि केही दिनअघि सरकारले निषेधाज्ञा लगाउने भएको थियो । निषेधाज्ञाको निर्णयसँगै मानिसहरू उपत्यका छाड्न थालेका हुन् ।

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

प्रतिक्रिया