करेन्ट लागेर सप्तरीमा एक युवकको मृत्यु

जकपुरधाम : मोबाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक युवकको ज्यान गएको छ । जिल्लाको सुरुंगा नगरपालिका-१ तेतरियाका १६ वर्षीय युवक रामु सदाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सदाईलाई बुधबार दिउँसो मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि सिरहा स्थित लहान अस्पतालमा पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जनाएका छन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EzLnrXJM2D_8a0nisguvjjdvqzsuzgdwislfwk5wdztaal2xgqqjzavl8u14dzejkfmwcej.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9AZIlsVhMy_hyf8pdxniod4cp700x04ot6gymmznozwwflrobf9sxqs5pbegrpqbibouil2.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिक्रिया