राहदानी लिँदा लामा लाइन र देखिएका पीडा हटाउँछौं : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राहदानी र लाइसेन्स लिँदा सर्वसाधारणले भाेग्दै आएका समस्याबारे ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले साे क्रममा लामा लाइन लाग्ने र त्यसबाट सर्वसाधारणलाई हुने पीडाबाट राहत दिने उल्लेख गरे ।
मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन् ।
'राहदानी, लाइसेन्ससम्बन्धी लामा लामा लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन्,' दाहालले भने, 'जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौं ।'

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया