प्रधानमन्त्री प्रचण्डले गरे ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
उक्त मन्त्रिमण्डलमा एमालेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा उपप्रधान तथा अर्थ मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक तथा पूर्वाधार मन्त्री भएका छन् ।
त्यस्तै, मन्त्रीको शपथ लिने एमालेका राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी शाह र जनमत पार्टीका अब्दुल खानले कार्यभारपछि तोकिने गरी मन्त्रीको शपथ लिएका छन् । तर, खानले भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने लगभग पक्का छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया