नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई संविधानकाे धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।
आइतबार सात दलको समर्थनमा प्रचण्डले प्रधानमन्त्री पदका लागि दाबी पेस गरेको थिए । उक्त दाबीलाई राष्ट्रपतिले आइतबार सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया