शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

लबिम मलमा क्रिसमसकाे रौनक [फाेटाेफिचर]

काठमाडौँ- ललितपुरकाे लबिम मलमा इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ मनाउनहरुकाे भीडले रौनक छाएको छ ।

इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाइरहेका छन् । इसाई धर्मावलम्बीले जिसस क्राइस्ट जन्मिएको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउने गर्दछन् ।

डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ ।