देशभर थपिए ४८ सय ९७ कोभिड संक्रमित, उपत्यकामा मात्रै २ हजार ४७ संक्रमित

काठमाडौँ : नेपालमा बुधबार थप ४ हजार ८९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षणका क्रममा ४ हजार ७७४ र ९५५ एन्टीजेन परीक्षणका क्रममा थप १२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा थप ७७३ जना संक्रमणमुक्त भएका छन् भने ५४ जना क्वारेन्टाइनमा छन् ।
उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा २ सय ३२ ललितपुरमा ३ सय ५१ र काठमाडौँमा १४ सय ६४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया