काे-काे आएनन् संघीय संसद्मा शपथ लिन ?

काठमाडौँ– बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमका ४ जना सांसद् छुटेका छन् । सपथ कार्यक्रममा नआउनेमा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादव, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई छन् ।
आज संघीय संसद्को भवन बानेश्वरमा नवनिर्वाचित जनप्रतिनिधिलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जवराले पद तथा गोपनियताको शपथ गराएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया