राष्ट्रपति भण्डारी रुपन्देही आउँदै

बुटवल- राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवलमा आजदेखि सुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति भण्डारी रुपन्देही आउने कार्यक्रम छ ।
राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति आउने भएपछि महोत्सव स्थल, नेपाल भारत सीमा क्षेत्र तथा समग्र जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया