साउथ अफ्रिका टी-२० लिग : ५३ करोड ७१ लाख पुरस्कार
काठमाडौँ- पहिलो संस्करणको साउथ अफ्रिका टी-ट्वान्टी लिगका लागि ७० मिलियन रान्ड (दक्षिण अफ्रिकी रकम) अर्थात ५३ करोड ७१ लाख नेपाली पुरस्कार राखिएको छ ।
पहिलो संस्करणको फ्रेन्चाइज्ड लिग आगामी जनवरी १० देखि फेब्रुअरी ११ सम्म संचालन हुनेछ । ६ टिमको सहभागिता रहने लिगको पहिलो खेलमा एमआई केप टाउन र पर्ल रोयाल्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो चरणमा डबल राउन्ड रोबिन, त्यसपछि सेमिफाइनल र फाइनल हुने लिगमा जम्मा ३३ खेल हुने आईएएनएसले जनाएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया