ललितपुर बुंगमतिको घरमा भेटियो चितुवाका बच्चा

काठमडौँ : ललितपुरको बुंगमतिमा एक जना स्थानीयको घरमा दुई वटा चितुवाको बच्चा फेला परेका छन् । ललितपुर महानगरपालिका वडा नं. २२ बुंगमती खोईचास्थित स्थानीय मानिसहरुले चितुवाको दुई वटा बच्चा पेला परेका प्रहरीले जनाएको छ ।
फेला परेका बच्चालाई महानगरीय प्रहरी प्रभाग बुंगमतीबाट खटिएको टोलीले उद्धार गरी जिल्ला वन कार्यालय हात्तिवनमा कार्यरत वन रक्षकलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया