सल्यानमा बस दुर्घटना हुँदा १५ घाइते

सुर्खेत । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट दाङ तुलसीपुर जाँदै गरेको २५३ नम्बरको मिनी बस सिद्धकुमाख गाउँपालिकाको पटारेमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइतेको सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनालाई उपचारको लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया