शुक्रबार १९ बैशाख, २०८२
Friday, May 02, 2025

नेपाली फुटबल समर्थकहरु विश्वकप फुटबलको फाइनल खेल हेर्दै (फोटो फिचर)

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल नेपाली दर्शकहरुले टेलिभिजन र प्रोजेक्टरमार्फत हेर्दै ।