थप चार हजार ५२४ जनामा कोभिड-१९ संक्रमण, १८ संक्रमितको मृत्यु

काठमाडौँ : नेपालमा मंगलबार थप चार हजार ५२४ जनामा कोभिड-१९ पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ६७२ पीसीआर परीक्षणका क्रममा चार हजार तीन ३६४ जना र एक हजार ९ वटा एन्टीजेन परिक्षणका क्रममा १६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या तीन लाख ७ हजार ९२५ पुगेको छ । त्यस्तै थप १८ संक्रमितको मृत्यु भएको छ भने नेपाल हालसम्म ज्यान गुमाउनेको सख्या ३ हजार १९४ पुगेको छ । त्यस्तै ५५५ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा २६ हजार २२५ संक्रिय संक्रमित आइसोलेशनमा छन् ने ५८ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया