कोरोना संक्रमित पूर्व राजारानीलाई अक्सिजनको सहयोगमा उपचार

काठमाडौँ । कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द शाह र पूर्व रानी कोमहल शाहलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका उनीहरुको अक्सिजनको सहयोगमा उपचार गरिएको अस्पतालले जनाएको छ ।
‘उहाँहरु शनिबार(बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको थियो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।’

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया