सुदूरपश्चिममा १९७ जनामा कोभिड-१९ पुष्टि, धनगढीका मात्र १२७ जना

धनगढी : सुदूरपश्चिममा एकैदिन एक सय ९७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन सय ७० जनाको कोरोना परीक्षण गर्दा एक सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये सबैभन्दा बढि धनगढीका छन् ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ५४ महिला र ७३ पुरुष गरी धनगढीका एक सय २७ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालमा ४२ जना संक्रमितको उपचार भइरहेको बताउँदै सूचना अधिकारी श्रेष्ठले भने, ‘११ जनाको आइसियू र दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । २५ जनाको अक्सिजन सहायतामा उपचार भइरहेको छ ।’

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया