कैलालीमा १६ गतेदेखि निषेधाज्ञा

धनगढी : कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार जिल्ला संकट व्यवस्थापनको बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अहिलेलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने उनले बताए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया