अनलाइन सट्टेबाजी गर्ने दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौं- अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विभिन्न गेमहरूमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा सिफारिस गरिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया