विवेकशील एकीकरण मत परिणाम भोलि

काठमाडौं : विवेकशील नेपाली दलले पार्टी एकीकरण जाने या नजाने विषयमा मतदान गराएको छ । उक्त दलले कार्तिक २६ र २७ मा मतदान गराएको हो । जसको परिणाम शनिबार (भोलि) आउनेछ । नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेकाले इमेलबाट एकीकरण गर्ने कि नगर्ने भन्नेमा ‘एस’ र ‘नो’ आधारमा मतदान गराएको थियो ।
विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीच एकीकरण गर्न भएका वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ मा संघीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलमा पठाएको थियो । विवेकशीलमा दुई तिहाई मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित गर्न सक्ने व्यवस्था छ ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया