राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ समानुपातिक सांसद

काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने अन्तिम नामावली टुंग्याएको छ । शनिबार बसेको बैठकले समानुपातिकको नामावली टुंग्याएको पार्टीकी नेतृ निशा डाँगीले जानकारी दिइन् ।
अन्तिम नामावली बुझाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निर्वाचन आयोग पुगिसकेको उनले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा सिट पाएको थियो । समानुपातिक सूचीमा परेको नामावली यस्तो छ:
दलित
१. सन्तोष परियार
२. शिव नेपाली
आदिवासी÷जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
मधेसी
१. लक्ष्मण तिवारी
२. मनिष झा
थारू
१. अशोककुमार चौधरी
दलित महिला
१. कल्पना रोक्का
पिछडिएको वर्ग महिला
१. विनीता कठायत

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया