इशान किशनले हिर्काए दोहोरो शतक

काठमाडौँ- भारतीय ब्याट्सम्यान इशान किशनले एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक प्रहार गरेका छन् । घरेलु टोली बंगलादेशविरुद्ध इशानले दोहोरो शतक प्रहार गरेका हुन् ।
बंगलादेशविरुद्धको तेस्रो एकदिवसीयमा इशानले १ सय २६ बल खेल्दै २०० रन पुरा गरे । इशान सबैभन्दा कम बलमा दोहोरो शतक पुरा गर्ने खेलाडी समेत बनेका छन् । यसअघि दोहोरो शतक पुरा गर्न वेस्ट इन्डिजका क्रिस गेलले १ सय ३८ बल खेलेका थिए ।
एकदिवसीयमा दोहोरो शतक पुरा गर्ने उनी सातौं खेलाडी हुन् । भारतीय ब्याट्सम्यान रोहित शर्माले भने सर्वाधिक २६४ रन बनाएका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया