काठमाडौँ प्रवेश गर्नेहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ : काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरूले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भत्तपुरका प्रमसख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा अवधिभर काठमाडौँ प्रवेश गर्नेले यस्तो नियम पालना गर्नुपर्ने निर्णय गरेका हुन् ।
कोभिड जोखिम न्यूनिकरण गर्नका लागि यस्तो विधि अपनाइएको प्रशासनले जनाएको छ । काठमाडौँमा सोमबार मात्रै एकैदिन एक हजार पाँचसय भन्दा धेरै संक्रमित भेटिएका छन् । पछिल्लो समय बाँके रुपन्देहीपछि काठमाडौँ उपत्यका कोभिड संक्रमणको हटस्पट बन्दै गइरहेको छ ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया