काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साताको ‘निषेधाज्ञा’ (प्रशासनको आदेशसहित)

काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको हो ।
आजमात्रै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । प्रमुख जिल्लाहरुको बैठकको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगम…

कार्यान्वयन योग्य योजनाको माग

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति द…

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः …

राजसंस्था र हिन्दुराष्ट्रको स्थापना गर्न अनिश्चितकालीन जनआन्दोलन घोषणा

प्रतिक्रिया