थपिए ३५ सय ५६ कोभिड-१९ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौँ : नेपालमा थप ३५ सय ५६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
देशभर १२ हजार ४ सय जनामा पीसीआर र ८ सय ९३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । हाल ६५ जना क्वारेन्टाइनमा छ्न् । पछिल्लो २४ घण्टामा ७८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया