त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले आफू मातहतका सबै क्याम्पसले सञ्चालन गर्ने परीक्षाहरू स्थगन गरेको छ । विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकले सूचना जारी गरी कोभिड संक्रमण उच्च भएकाले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको हो । त्रिविले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया