‘ढिला भइसक्यो काठमाडौँमा डेढहप्ता कडा बन्द गर्नुपर्छ’
काठमाडौँ : काठमाडौँ, ललितपुर र भत्तपुर जिल्ला प्रशासनले कोभिड संक्रमण नियन्त्रण गर्न कडा खालको बन्द गर्ने तयारी गरेको छ । आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर डेढ हप्ता कडा बन्द गर्नुपर्ने विषयमा छलफल गरेका हुन् । यसबारे आज साँझ पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले ठोस निर्णय गर्ने छ ।
‘डाक्टर र स्वास्थ्य मन्त्रालयको सुझावअनुसार चेन ब्रेक गर्न एक डेढ हप्ता टाइट रुपमा जानुपर्छ ढिला भइसक्यो भन्ने पनि छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कम्तिमा एक डेढ हप्ता उपत्यकालाई विशेष रुपले हेर्नुपर्छ ।’

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया