नेशनल कलेजले पहिलोपटक 'हल्ट प्राइज' आयोजना गर्ने

काठमाडौँ- धुम्बाराहीमा अवस्थित नेशनल कलेजले पहिलो पटक 'हल्ट प्राइज' आयोजना गर्ने घोषणा गरेको छ । हल्ट प्राइज हल्ट प्राइज फाउन्डेशनद्वारा हरेक वर्ष आयोजना गर्ने एउटा कार्यक्रम नेशनल कलेजले पहिलो पटक गर्ने घोषणा गरेको हो ।
यस कार्यक्रमले स्टार्ट-अप तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरेको छ । यो प्रतिस्पर्धा राष्ट्रिय संघ अन्तर्गत पर्दछ र यसको सहभागी विश्वविद्यालयका विद्यार्थीहरू रहेको कलेजले जनाएको छ । दिगो विकाससँग सम्बन्धित विषयहरूलाई उठाउँदै १२० वटा राष्ट्रियहरूमा आयोजना गरिन्छ ।
यस प्रतिस्पर्धा मार्फत विद्यार्थीहरूले आफ्नो उद्यमशील विचारहरूलाई देखाउने छन् । अन्य वर्ष जस्तै, यस वर्षको कार्यक्रमले ‘रिडीजाइनिङ फेसन’ विषय रहेको छ । यसका विजेताले १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया