शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

बद्री पाण्डे भर्सेस कर्ण थापा : मतान्तर २२२४

काठमाडौँ- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ११ हजार ७३६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् । उनीहरूबीच मतान्तर २ हजार २२४ छ ।