टेस्ट क्रिकेटमा इंग्ल्यान्डको कीर्तिमान
काठमाडौँ- इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा कैयौँ कीर्तिमान कायम गरेको छ । इंग्ल्यान्डले टेस्ट खेलको पहिलो दिन नै ४ विकेट गुमाएर ५ सय ६ रन जोड्यो ।
टेस्ट क्रिकेटको इतिहासमा पहिलो दिन ५ सय ६ रन बनेको पहिलो अवसर हो । यसअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेट गुमाएर ४ सय ९४ रन जोडेको थियो ।
यता पहिलो दिन नै इंग्ल्यान्डका चाख खेलाडी शतक पुरा गरे । टेस्ट खेलको पहिलो दिन नै चार शतक प्रहार भएको यो पहिलो पटक हो ।
ज्याक क्राउली, बेन डक्केट, ओली पोप तथा ह्यारी ब्रुकले शतक पूरा गरे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया