शिवाकोटीभन्दा कार्की १४३८ मतले अगाडि

काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।
कार्कीले ४१०५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २६६७ मत पाएका छन् ।
कार्की १४३८ मतले अगाडी छन् ।
हाल मत गणना जारी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया