सरकारले अक्सिजन ल्याउन चीन र भारतसँग थाल्यो छलफल

काठमाडौँ । कोभिड १९ को संक्रमण तिब्र भइरहँदा लिक्विड अक्सिनको अभावले अर्काे संकट निम्त्याएको छ । कोभिड संक्रमणको दर अझै बढ्न सक्ने आशंका गर्दै सरकारले अक्सिजन ग्याससहितका स्वास्थ्य सामाग्री माग गर्दै छिमेकी मुलुक चीन र भारतसँग छलफल तिब्र पारेको हो ।
‘थप संकटको आँकलन गरेर चीन र भारत दुबै देशबाट अक्सिजनसहितका स्वास्थ्य सामाग्री ल्याउने विषयमा छलफल चलिरहेको छ,’ परराष्ट्रमन्त्रालय स्रोत भन्छ, ‘अहिलेसम्म पत्राचार भएको छैन । कुनै नोट पठाइएको छैन । नोट पठाउने विषयमा छलफल चलिरहेको छ ।’
नेपालले अहिले भारतको झारखण्ड क्षेत्रबाट लिक्विड अक्सिजन ल्याउने गरेको छ । अक्सिजन अभाव झेलिरहेको भारतसँग नै सरकारले अक्सिजन माग गर्ने विषयमा छलफल चलाएको हो । भारतले अहिले अक्सिजन निर्यात बन्द गरेको छ ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया