आइपीएलमा बेंगलोरविरुद्ध चेन्नाईकाे सुखद सुरुवात

काठमाडौँ : आइपीएल क्रिकेटमा चेन्नाईले बेंगलोरविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । मुम्बईको चर्को गर्मीमा टस जितेर ब्याटिङ थालेको उसले सुखर सुरुवात गरेको छ । तीन ओभरको खेल सकिदा चेन्नाईले कुनै विकेट नगुमाई २१ रन जोडेको छ ।
क्रिजमा ऋतुराज गैक्वाद र फाफ डुप्लेसिस छन् । आइपीएलको यो सिजनमा अपराजित बेंगलोर ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । एक खेल हारेको चेन्नाई समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।
आजको खेल दुबै टिमका लागि महत्वपूर्ण छ । यस्तै आजै हुने दोस्रो खेलमा हैदरावाद र दिल्ली खेल्दैछन् । खेल राती पौने ८ बजे चेन्नाईमा हुनेछ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया