कोभिड संक्रमण अनियन्त्रित हुनेबारे सीसीएमसीमा छलफल

काठमाडौँ : कोभिड १९ कै कारण निम्तिएको समस्याबारे छलफल गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीको) बैठक बसिरहेको छ । सीसीएमसीका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले डाकेको बैठकमा अक्सिन अभाव तथा कोभिड नियन्त्रणको लागि आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि उपप्रधानमन्त्री पोखरेलले सीसीएमसीको बैठक डाकेको हुन् । यस अघिको सीसीएमसीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने तर, लकडाउन नगर्ने बताएका थिए । तर, सीसीएमसीले संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन गर्न सुझाएको थियो ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया