स्वास्थ्य मन्त्रालयको चेतावनी : सचेत नभए विरामी राख्ने ठाउँ हुँदैन

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमण फैलन नदिन सचेत नभए संक्रमितको उपचारको लागि अस्पतालमा राख्ने ठाउँ नहुने चेतावनी दिएको छ । मन्त्रलायका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔँ, खबरदारी गरौँ। आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ।’
अहिलेको संक्रमण उमेर समूह अत्यन्तै जोमिमा रहेकोले मापदण्ड पालना गर्न पनि स्वास्थ्य मन्त्रालयले सबैलाई आह्वान गरेको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया