उदयपुर–१ मा परराष्ट्रमन्त्री डा.नारायण खड्काको अग्रता

काठमाडौं– उदयपुर–१ मा सत्तापक्ष नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच कडा प्रतिस्पर्धा रहेको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका डा.नारायण खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मन्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ दोस्रो स्थानमा छिन् । उनीहरूबीच एक हजार ८२५ मतान्तर रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका ध्रुवकुमार रायमाझी ३ हजार ४२८ मत सहित तेस्रो स्थानमा छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया