धनुषा–४ मा कांग्रेसका यादवको अग्रता

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मधेस प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रघुवीर महासेठबीच तीव्र प्रतिस्पर्धा भइ रहेको छ ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका यादव २८ हजार ६५७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका महासेठ २७ हजार ९१० मतका साथ दोस्रो स्थानमा छन् । उनीहरू बीच ७४७ मतान्तर रहेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीका महाजन यादव ४ हजार ७९४ मतसहित तेस्रो स्थानमा छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया