सुनसरी १ मा घण्टीलाई पछि पार्दै जसपाका अशोकले लिए अग्रता

काठमाडौँ- सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ पछि परेकी छन् । उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले उनलाई २ सय १८ मतले पछि पारेका हुन् ।
राईले १४ हजार ४२६ मत ल्याएका छन् । उनले एमालेसँग गठबन्धन गरी उम्मेदवारी दिएका थिए ।
स्वतन्त्र पार्टीकी तामाङले १४ हजार २०८ मत ल्याएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ्ग सुब्बाले ११ हजार २६६ मतले दुवै उम्मेदवारको पछि-पछि लागिरहेका छन् ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया