शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।

महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।