मोरङ-३ मा सुनिल शर्मा विजयी, भानुभक्त ढकाल पराजित

मोरङ- मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४८६३१ मत ल्याएर विजयी भएका हुन् ।
शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकालले २५८९५ मत पाएर पराजित भए ।
त्यस्तै राप्रपाकी रेखा थापाले १०९९८ मत ल्याइन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया