सुदूरपश्चिमका थप ७२ जनामा कोभिड संक्रमण पुष्टि

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सय ८५ नमूना जाँच गर्दा ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा ४२ जना संक्रमितको उपचार भइरहेको छ । चार जनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखिएको छ । १० जनालाई अक्सिजन दिइएको छ । १८ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया