र, कर्णाली अझै उस्तै छ !

मुलुकमा आधुनिक सवारी साधन भित्रिएका छन् । नयाँ नयाँ सडकहरू बनिरहेका छन् । पुराना सडकको स्तरउन्नती भइरहेको छ । तर, कर्णाली अझै उस्तै छ ।कर्णालीवासीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
तस्बिरमा हेर्नुहोस् : कर्णाली राजमार्गअन्तर्गत कालीकोट सडकखण्डको भिग्म राँचुली नजिक बसको छतमा चढेर जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरू । तस्बिर ः शुरबहादुर सिंह

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया