स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा दम्पती अस्पताल भर्ना

काठमाडौँ : कोभिड-१९ संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरू कोभिड-१९ संक्रमण भएपछि घरमै आइसोलेशनमा बसेका थिए ।
स्वास्थ्यमा केही समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजाका स्वकिय सचिव सागर तिमल्सिनाले इकागजलाई बताए । तिमल्सिनाका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर नेपाल आएपछि उनीहरूमा कोभिड पोजिटिभ देखिएको थियो ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया