सिन्धुली-२ बाट माओवादीको विजयी सुरुवात

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया