सुनसरी १ : माओवादीका मेन्याङ्वो अग्रता कायमै

काठमाडौँ- सुनसरी १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्वोले आफ्नो अग्रता कायम गरेका छन् ।
१५ हजार २ सय ५ मतगणनाको मत परिणाम आउँदा मुक्साहाङले ३ हजार १ सय ७५ मत प्राप्त गरी अग्रता कायम गरेका हुन । एमाले जसपाका संयुक्त उम्मेदवार अशोक राईले २ हजार ७ सय ६४ मत पाएर दोस्रो स्थानमा छन् ।
सुरुवातमा अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ २ हजार ४ सय २८ मत प्राप्त गरी तेस्रो हुँदा नेकपा एमालेका विद्रोही उम्मेदवार मनोज कुमार मेन्याङ्वो १६७२ मत का साथ चौथो स्थानमा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चुनाव चिन्हका उद्धव श्रेष्ठले १ हजार ४ सय ९४ मत प्राप्त गरेका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया