विश्वप्रकाश शर्माको जित सुनिश्चित, १२६८० मतले अग्नि खरेल पछाडि

काठमाडौँ- झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् ।
शर्माले ३४५०८ मत ल्याएका छन् । हालसम्म ७०३७३ मत गणना भएको छ । अब गन्न बाँकी मत ११३९१ छ ।
त्यस्तै नेकपा एमालेका अग्नि खरेलले २१८२८ मत पाएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया