सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

श्रममन्त्री कुँवर अछाम-१ बाट निर्वाचित

फाइल तस्बिर

कैलाली- प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । 

बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।