आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

झापा-५ मा यस्तो छ पछिल्लो मत अपडेट

काठमाडौँ- नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ओलीले २७८२६ मत ल्याएर ओलीले अग्रता कायम गरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १५०९० मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ५९५२ मत ल्याएका छन् ।