मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

प्रचण्डले १४४७६ मत पाउँदा बुर्लाकोटी र मियाँले कति ल्याए ?

काठमाडौँ- गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

प्रचण्डले १४४७६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ३९८५ मत पाएका छन् । त्यस्तै एमालेका अब्दुस सालाम मियाँले ३५२३ मत पाएका छन् ।