बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

भक्तपुर-२ : दुर्लभ अघिअघि महेश पछिपछि

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् । 

थापाले १६३७३ मत ल्याएका छन् ।

नेकपा एमालेका महेश बस्नेतले १५७१७  मत ल्याएका छन् ।